Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

ह्वात्तै बढ्यो शिक्षा र भ्रमणका लागि बाहिरिने रकम (भिडियो सामग्री)

ह्वात्तै बढ्यो शिक्षा र भ्रमणका लागि बाहिरिने रकम (भिडियो सामग्री)

काठमाडौं, १७ माघ । पछिल्लो समय नेपालबाट विदेश अध्ययन तथा भ्रमणका लागि बाहिरिने रकम बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ५ महीनामा शिक्षाका लागि बाहिरिने रकम गतवर्षको तुलनामा दोब्बरभन्दा बढी पुगेको छ । शिक्षा मन्त्रालय, वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार साउनदेखि मङ्सिरसम्म ३८ हजार ६१ जाना विद्यार्थीले देश बाहिर पढ्न जान अध्ययन अनुमति पत्र (एनओसि)लिएका छन् । औसतमा मासिक ७ हजार ६०० भन्दा बढी विद्यार्थीले एनओसी लिने गरेका छन् । वर्षेनि ठूलो संख्या विद्यार्थी बाहिरिनुले सरकारको शिक्षा नीतिप्रति नै प्रश्न उठाएको छ । यसै विषयमा तयार पारिएको भिडियो सामग्री ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x