Date

सोम, बैशाख २४, २०८१
Mon, May 6, 2024

३.६५ अंकले घट्यो शेयरबजार, १ अर्ब ८९ करोडको कारोबार

३.६५ अंकले घट्यो शेयरबजार, १ अर्ब ८९ करोडको कारोबार

काठमाडौं, १५ फागुन । साताको दोस्रो कारोबार दिन सोमवार शेयर बजार ३.६५ अंकले घटेको छ । यस दिन २५९ कम्पनीको ५१ लाख २० हजार ८८८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८९ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमवार अधिकांश समूहको उपसूचक घटेको छ यस समूहको उपसूचक १.३८ प्रतिशतले बढेको छ । उपसूचक सर्वाधिक घट्ने समूह वित्त रहेकोछ, जसको उपसूचक १.६५ प्रशितले घटेको छ । शेयरमूल्य सर्वाधिक बढ्ने समूहमा भने होटल तथा टुरिजम रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x