Date

शनि, मंसिर १५, २०८१
Sat, November 30, 2024

वीरगञ्ज भन्सारले भेटेन राजस्वको लक्ष्य

वीरगञ्ज भन्सारले भेटेन राजस्वको लक्ष्य

काठमाडौं, १७ चैत । मुलुककै सबैभन्दा ठूलो भन्सार नाका वीरगञ्ज भन्सार कार्यालयले गत फागुनमा लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेन । उक्त भन्सार कार्यालयले गत वर्षको सोही महिनाको जति राजस्व समेत उठाउन सकेको छैन ।

फागुनमा उक्त भन्सार कार्यालयले २३ अर्ब ४ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकोमा १२ अर्ब ५२ करोड रुपैयाँ मात्र असुल गरेको छ, जुन लक्ष्यको ५४ प्रतिशत मात्र हो । गत आर्थि वर्षको फागुनमा कार्यालयले १७ अर्ब ७४ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएकोमा १७ अर्ब २२ करोड रुपैयाँ उठेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x