Date

शुक्र, मंसिर २१, २०८१
Fri, December 6, 2024

चीनसँग इन्धन भन्डारणस्थल निर्माणको प्रस्ताव गरिने

चीनसँग इन्धन भन्डारणस्थल निर्माणको प्रस्ताव गरिने

काठमाडौं, २० जेठ । प्रधानमन्त्री के पी शर्मा ओलीको आशन्न चिन भ्रमणको समयमा नेपालले चिनसँग इन्धन भण्डरणस्थल निर्माण गर दिन प्रस्ताव गर्ने  भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले असर ५ गते बाट चीन भ्रमण गर्ने तयारी गर्नु भएको छ । यसका लागि ९० दिनलाई पुग्ने भन्डारण स्थलन निर्माणका लागि काभ्रे नुवाकोट तनहुँ गोर्खा र ललितपुरमा जग्गा छनोट गरेको छ ।

उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयका उससचिव लवराज जोशिको संयोजक्तवमा गठित चार सदस्यीय कार्यदललाई भण्डारस्थल निर्माणका लागि आवश्यक पर्ने जंगा छनोटका लागि अध्यायन गर्ने जिम्मा दिएको थियो । नेपालमा इन्धन भण्डारण स्थल निर्माण गर्दिने चीनिया चाहाना अनुशार नै प्रधानमन्त्रीको भ्रमणको क्रममा यो प्रस्ताव लैजान लागेको हो । हाल निगम सँग कुल क्षेमता १४ सय दिनलाई पुग्ने गरि ७१ हजार ७ सय किलोमिटर भण्डारन गर्ने क्षेमता छ । निगमसँग आपुर्ति सामान्य अवरोध हुन हुनसाथ बजारमा अभाव हुने गर्दछ । जम्मातीन दिनलाइ पुग्ने भण्डारण क्षेमता रहेको छ ।।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x