Date

शुक्र, चैत्र २८, २०८१
Fri, April 11, 2025

४४ प्रतिशत नाघ्यो बीमाको दायरामा आउने जनसंख्या

४४ प्रतिशत नाघ्यो बीमाको दायरामा आउने जनसंख्या

काठमाडौं, १९ असार । चालू आर्थिक वर्षमा नेपालमा बीमा पहुँचमा आउने जनसंख्याको हिस्सा करीब ५० प्रतिशत नजिक पुग्ने देखिएको छ । बीमा प्राधिकरणका अनुसार जेठ मसान्तसम्ममा म्यादी, लघुम्यादी र वैदेशिक बीमालेखसहित बीमाको दायरामा आएको जनसंख्या ४४.२० प्रतिशत पुगेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.२५ प्रतिशत हो । गत आर्थिक वर्षको ११ महिनामा बीमाको पहुँचमा आएको जनसंख्या ३९.९५ प्रतिशत थियो ।

गत जेठसम्ममा म्यादी, लघुम्यादी र वैदेशिक बीमालेख बाहेक बीमाको पहुँचमा आएको जनसंख्या १७.२७ प्रतिशत रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x