Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

लाभकर खारेज गर्न चेम्बरको माग

लाभकर खारेज गर्न चेम्बरको माग

काठमाडौं,२३ जेठ । नेपाल चेम्बर अफ कर्मशले आन्तरिक राजस्व विभागले शेयर बजारमा बोनस तथा हकप्रद शेयरमा लगाएको लाभकर खारेज गर्न माग गरेको छ ।  नेपाल चेम्बर अफ कर्मशले माग गर्दै विज्ञप्ती जारी गर्दै आन्तरिक राजस्व विभागले लागत मूल्य गणना गर्दा शेयरको चुक्ता मूल्यलाई लागत लिई सो आधारमा लाभको गणना गरी असुल गर्ने/गराउने व्यवस्था गरिएको सम्बन्धमा गम्भीर ध्यानाकर्षण गराएको हो  । चेम्बरले स्थापित सर्वमान्य सिद्दान्त र अन्तरराष्ट्रिय प्रचलन तथा मूल्य मान्यता विपरित भएकाले यो व्यवस्था खारेज गर्न माग गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x