Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

करीब १० अंकले बढ्याे सेयर बजार, साढे ३ अर्बको सेयर कारोबार

करीब १० अंकले बढ्याे सेयर बजार, साढे ३ अर्बको सेयर कारोबार

काठमाडाैं, २ साउन । मंगलबार धितोपत्र बजारमा सेयरबजार मापक नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक करीब १० अंकले बढेकाे छ । नेप्से परिसूचक आज ९.९१ अंकले बढेर २ हजार १ सय ५४ दशमलव ०.७ विन्दुमा उक्लिएकाे हो ।

अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि  बढेको छ। गत कारोबार दिन २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँको सेयर कारोबार भएकोमा आज ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार २९ रुपैयाँ पुगेको छ। यस दिन २५५ वटा धितोपत्रको ८६ लाख ७६ हजार ४३८ कित्ता सेयर किनबेच भएकाे छ ।

आज बिपिडब्ल्यू लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने सानिमा लार्ज क्याप फण्डका सेयरकर्ताले सर्वाधिक गुमाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x