Date

शुक्र, चैत्र २८, २०८१
Fri, April 11, 2025

३८.३७ अंकले घट्याे नेप्से परिसूचक, २ अर्ब ६८ कराेडकाे काराेबार

३८.३७ अंकले घट्याे नेप्से परिसूचक, २ अर्ब ६८ कराेडकाे काराेबार

काठमाडाैं, २१ साउन । साताकाे पहिलाे काराेबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक घटेकाे छ । आज नेप्से परिसूचक ३८.३७ अंकले घटेर २ हजार ५१. ४७ काे बिन्दुमा झरेकाे छ ।

आज २६५ धिताेपत्रका ८० लाख ७ हजार ३६१ कित्ता सेयर २ अर्ब ६८ कराेड ७१ लाख ४८ हजार २३४ रूपैयाँकाे काराेबार भएकाे छ ।

यस दिन सबैभन्दा बढी हाेटल एण्ड टुरीजम समुह, वित्त समुह र विकास बैंकका उपसुचक सर्वाधिक घटेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x