Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

५०९ प्रतिशतले बढ्यो प्लाईऊड निर्यात, एक वर्षमै २ अर्ब १४ करोडको निकासी

५०९ प्रतिशतले बढ्यो प्लाईऊड निर्यात, एक वर्षमै २ अर्ब १४ करोडको निकासी

काठमाडौं, २५ साउन । नेपालको उच्च मूल्य शृंखलामा पर्ने वस्तु प्लाईऊडको निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा मात्रै २ अर्ब १४ करोड ६८ लाख रुपैयाँ बराबरको प्लाइऊज निकासी भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५०० प्रतिशत भन्दा बढी हो । आघिल्लो आर्थिक वर्षमा यो ३५ करोड २२ लाख रुपैयाँ बराबरको मात्र निर्यात भएको थियो । त्यसको अघिल्लो वर्ष यो १ करोड ४६ लाख रुपैयाँ बराबरको निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x