Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

बजारमा सामान्य अंककाे सुधार, २ अर्ब १५ करोडकाे काराेबार

बजारमा सामान्य अंककाे सुधार, २ अर्ब १५ करोडकाे काराेबार

काठमाडाैं, २५ साउन । बिहिबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सामान्य सुधार आएकाे छ । आज नेप्से ५.१३ अंकले बढेर दुई हजार ६६ दशमलब ०५ विन्दुमा बन्द भएको हो।

त्यस्तै, आज २ अर्ब १५ करोड ६५ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १०५ कम्पनीको शेयरमूल्य बढेको छ भने १०८ कम्पनीको शेयरमूल्य घटेको छ । ९ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

यसमध्ये हाेटल एण्ड टुरीजम र ननलाइफ इन्स्याेरेन्सको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस्तै आज फाइनान्स समुहका उपसूचक सर्वाधिक घटेका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x