Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

राेकिएन सेयर बजारकाे गिरावट, ३१.८० अंकले घट्यो आज

राेकिएन सेयर बजारकाे गिरावट, ३१.८० अंकले घट्यो आज

काठमाडाैं, ३० साउन । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ३१.८० अंकले घटेर दुई हजार ४५ दशमलब ४४ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज दुई अर्ब १५ करोड ७३ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका २० कम्पनीको शेयरमूल्य बढेको छ भने २०१ कम्पनीकोे शेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x