Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

नेप्सेमा झिनाे अंककाे गिरावट, काराेबार रकम पनि घट्याे

नेप्सेमा झिनाे अंककाे गिरावट, काराेबार रकम पनि घट्याे

काठमाडाैं, १९ भदाै । नेपाल स्टक एक्सचेन्ज नेप्से मंगलबार झिनाे अंकले घटेकाे छ । आज नेप्से परिसूचक ६ दशमलव ४५ अंकले घटेर १ हजार ९ सय ६१ दशमलव ३७ काे विन्दुमा झरेकाे छ ।

मंगलबार २७७ धितोपत्रको कारोबार हुँदा १५१ ओटाको मूल्य घटेको छ भने ७१ ओटाको बढेको छ । ७ धितोपत्रको मूल्य भने यथावत् छ । यस दिन २४ लाख ८० हजार ९२९ कित्ता शेयर खरीदविक्री हुँदा ७९ करोड ६८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

कारोबारमा आएकामध्ये निर्माण र प्रशोधन समूहबाहेक सबै समूहको उपसूचक घटेका छन् । सर्वाधिक शेयरमूल्य घट्ने समूहमा हाेटल तथा पर्यटन रहेको छ । जसको उपसूचक -०.७९ प्रतिशतले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x