Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

आज डलर, युराे र पाउन्डकाे भाउ घट्याे, यस्ताे छ अन्य विदेशी मुद्राकाे विनिमय दर

आज डलर, युराे र पाउन्डकाे भाउ घट्याे, यस्ताे छ अन्य विदेशी मुद्राकाे विनिमय दर

काठमाडाैं, २३ भदाै ।आज अमेरिकी डलर एकको खरिद दर १३२.४२ रूपैयाँ र बिक्री दर १३३.०२ रूपैयाँ कायम भएको छ । हिजो अमेरिकी डलर एकको खरिद दर १३२.८४ रुपैयाँ र बिक्री दर १३३.४४ रुपैयाँ रहेको थियो ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१.७२ रूपैयाँ र बिक्री दर १४२.३६ रूपैयाँ रहेको छ । हिजो युरोपियन युरो एकको खरिद दर १४२.२६ रुपैयाँ र बिक्री दर १४२.९१ रुपैयाँ रहेको थियो ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५.२३ रूपैयाँ र बिक्री दर १६५.९८ रुपैयाँ रहेको छ । हिजो पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५.६१रुपैयाँ र बिक्री दर १६६.६३ रुपैयाँ रहेको थियो ।

यी अन्य मुद्राहरूको लागि विदेशी विनिमय दरहरू हुन्

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x