Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

युराे र पाउन्डकाे भाउ घट्दा डलरकाे स्थिर, यस्ताे छ अन्य विदेशी मुद्राकाे विनिमय दर

युराे र पाउन्डकाे भाउ घट्दा डलरकाे स्थिर, यस्ताे छ अन्य विदेशी मुद्राकाे विनिमय दर

काठमाडाैं, २५ भदाै ।आज अमेरिकी डलर एकको खरिद दर १३२.४२ रूपैयाँ र बिक्री दर १३३.०२ रूपैयाँ कायम भएको छ । हिजो अमेरिकी डलर एकको खरिद दर १३२.४२ रुपैयाँ र बिक्री दर १३३.०२ रुपैयाँ रहेको थियो ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१.७० रूपैयाँ र बिक्री दर १४२.३४ रूपैयाँ रहेको छ । हिजो युरोपियन युरो एकको खरिद दर १४१.७२ रुपैयाँ र बिक्री दर १४२.३६ रुपैयाँ रहेको थियो ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५.०९ रूपैयाँ र बिक्री दर १६५.८४ रुपैयाँ रहेको छ । हिजो पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५.२३  रुपैयाँ र बिक्री दर १६६.९८ रुपैयाँ रहेको थियो ।

यी अन्य मुद्राहरूको लागि विदेशी विनिमय दरहरू हुन्

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x