शेयर बजारमा १.९३ अंकको गिरावट
काठमाडौं, २९ जेठ । मंगलबार नेप्से परिसुचकमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसुचक १.९३ अंकले घटेर १२३९.२६ विन्दुमा पुगेको छ ।
मंगलबार कुल १६० कम्पनीहरुको ९ लाख ४७ हजार ३९३ कित्ता शेयरको किनबेचबाट २९ करोड ९० लाख ९३ हजार ५७९ रुपैयाँको कारोबार भएको छ ।