Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

प्रधानन्यायाधीशमा दीपकराज जोशी सिफारिस

प्रधानन्यायाधीशमा दीपकराज जोशी सिफारिस

काठमाडौ, २९ जेठ । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई सिफारिस गरेको छ।मंगलबार बसेको परिषद्को बैठक सर्वोच्च अदालतका कायममुकायम प्रधानन्याधीश जोशीलाई भावी प्रधानन्यायाधीशमा सिफारिस गरेको कानुन मन्त्री शेर वहादुर तामाङ्गले जानकारी दिनु भयो । न्याय परिषदले चैत १३ गते सर्वोच्चका तीन वरिष्ठतम तीन न्यायाधीशको नाम संवैधानिक परिषदमा पठाएको थियो।तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामापछि प्रधान न्यायाधीश पद रिक्त रहेको थियो ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x