Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं, ७ असोज नेपाल राष्ट्र बैंकले  विदेशी मुद्राको विनिमयदर तोकेको छ ।  आज अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ४० पैसा र बिक्रीदर १३३ रुपैयाँ ०० पैसा रहेको छ ।

युरो एकको खरिददर रु १४० रुपैयाँ ८६ पैसा पैसा र बिक्रीदर रु १४१ रुपैयाँ ५० पैसा रहेको छ ।

त्यस्तै, ब्रिटिस पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८१ पैसा रहेको छ

यी अन्य मुद्राहरूको लागि विदेशी विनिमय दरहरू हुन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x