आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं, ९ असोज नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर तोकेको छ । आज अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०० पैसा रहेको छ । हिजो अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ४० पैसा र बिक्रीदर १३३ रुपैयाँ ०० पैसा रहेको थियो ।
युरो एकको खरिददर रु १४१ रुपैयाँ २५ पैसा पैसा र बिक्रीदर रु १४१ रुपैयाँ ८९ पैसा रहेको छ । हिजो युरो एकको खरिददर रु १४१ रुपैयाँ ०६ पैसा पैसा र बिक्रीदर रु १४१ रुपैयाँ ७० पैसा थियो ।
त्यस्तै, ब्रिटिस पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६२ रुपैयाँ २२ पैसा रहेको छ । हिजो एक ब्रिटिश पाउण्डको खरिददर १६३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७१ पैसा रहेको थियो ।
यी अन्य मुद्राहरूको लागि विदेशी विनिमय दरहरू हुन्।