Date

आइत, मंसिर २३, २०८१
Sun, December 8, 2024

१८.६० अंकले घट्यो शेयर बजार, १ अर्ब ८१ करोडको कारोबार

१८.६० अंकले घट्यो शेयर बजार, १ अर्ब ८१ करोडको कारोबार

काठमाडौं, १० असोज । साताको चौथो कारोबार दिन बुधवार शेयर बजार १८.६० अंकले घटेको छ । यस दिने बजार मापक नेप्से परिसूचक ०.९१ प्रतिशतले घटेर २००४.३० अंकमा समेटिएको छ ।

यस दिन २८२ कम्पनीको शेयर कारोबार भएका छन् । जसमध्ये १९३ कम्पनीको शेयरमूल्य घटेको छ, ३ वटाको बढेको छ भने बाँकी तीन वटाको शेयरमूल्यमा घटबढ भएको छैन । बुधवार ७० लाख ६१ हजार ४०४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८१ करोड ४३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

बुधवार सबै समूहको उपसूचक घटेका छन् । सर्वाधिक शेयरमूल्य घट्ने समूहमा भने जलविद्युत् रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x