Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कामना सेवाले १२ प्रतिशत लाभांश दिने

कामना सेवाले १२ प्रतिशत लाभांश दिने

काठमाडौं, ३१ जेठ । कामना सेवा विकास बैंकको संचालक समितिले शेयरधनीहरुलाई १२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकको जेठ ३० गते बसेको संचालक समितिको बैठकले सो लाभांश दिने निर्णय गरेको हो ।

बैंकले हालको चुक्ता पुँजी २ अर्ब ३७ करोड रुपैयाँको ५.५० प्रतिशतले हुन आउने १३ करोड ४ लाख रुपैयाँ बोनस शेयर दिने निर्णय गरेको छ । यस्तै बैंकले ६.५ प्रतिशत नगद लाभांश दिने जनाएको छ । बोनस शेयर पछि बैंकको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश स्विकृतीको लागि नेपाल राष्ट्र बैंकमा पठाइएको जानकारी दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x