Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

शुक्रबार, १२ असोज

काठमाडौँ नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको

आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८० पैसा बिक्री दर १३३ रुपैयाँ ४० पैसा रहेको छ। युरो एकको खरिद दर १३९रुपैयाँ ८९ पैसा बिक्री दर १४० रुपैयाँ ५२ पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ९० पैसा बिक्री दर १६२ रुपैयाँ ६३ पैसा रहेको छ। कतारी रियालको मूल्यएकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा बिक्री दर ३६ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x