Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले  विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

जस अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा रहेको छ। हिजाे अमेरिकी डलर एकको खरिद  दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३२ रुपैयाँ ८४ पैसा रहेकाे थियाे।

युरो एकको खरिद दर १३९ रुपैयाँ १२ पैसा र बिक्री दर १३९ रुपैयाँ ७५ पैसा रहेको छ। हिजाे युराे एकको खरिद  दर १३९ रुपैयाँ १२ पैसाले थियाे र बिक्री दर १३९ रुपैयाँ ७५ पैसाले थियाे 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ १५ पैसा र बिक्री दर १६० रुपैयाँ ८८ पैसा रहेको छ। हिजाे बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ १५ पैसा र बिक्री १६० रुपैयाँ १५ पैसा दर रहेको थियाे।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x