Date

शनि, मंसिर १५, २०८१
Sat, November 30, 2024

यस्ताे छ आजकाे विदेशी मुद्राकाे विनिमयदर

यस्ताे छ आजकाे विदेशी मुद्राकाे विनिमयदर

काठमाडौं, २० असाेज । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राकाे विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ९० पैसा र बिक्रीदर १३३ रूपैयाँ ५० पैसा पुगेको छ । हिजाे अमेरिकन डलरकाे खरिददर १३२.९१  र बिक्रि दर १३३.५१ रूपैयाँ रहेकाे थियाे ।

यस्तै आज युरोपियन युरो एकको खरिदमा १४० रूपैयाँ ३४ पैसा र बिक्री दर १४० रूपैयाँ ९८ पैसा निर्धारण भएकाे छ । हिजाे युराेपियन युराेकाे खरिददर १३९. ८२ रूपैयाँ र बिक्रिदर १४०.४५ रूपैयाँ रहेकाे थियाे ।

यस्तैगरी, आज बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ३ पैसा र बिक्रिदर १६३ रूपैयाँ ४ पैसा कायम भएकाे छ ।हिजाे  बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ३७ पैसा र बिक्री दर १६२ रुपैयाँ १० पैसा रहेको थियाे।

यस्ताे छ अन्य विदेशी मुद्राकाे विनिमयदर

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x