Date

शनि, चैत्र २९, २०८१
Sat, April 12, 2025

इजरायलबाट २५४ नेपाली स्वदेश फर्किए

इजरायलबाट २५४ नेपाली स्वदेश फर्किए

काठमाडौं, २६ असोज । युद्धग्रस्त इजरायलमा फसेका नेपालीहरुलाई उद्धार गरी स्वदेश फिर्ता ल्याइएको छ। नेपाल एयरलाइन्सको विमानबाट २५४ नेपाली स्वदेश फर्किएका हुन्।

बुधबार राति परराष्ट्र मन्त्री एनपी साउदसहितको टोली नेपालीलाई लिन इजरायल गएको थियो। आज बिहान २:४५ बजे नेपालीहरुलाई लिएर विमान स्वेदश फर्किएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इजरायलबाट फर्केका नेपालीहरुलाई स्वागत गर्न उनीहरुका परिवारका सदस्यहरु पुगेका थिए। इजरायलमा अझै ४ हजारभन्दा बढि नेपाली छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x