Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

सामान्य अंकले घट्याे शेयर बजार,९ अर्ब ३७ करोडकाे कारोबार

सामान्य अंकले घट्याे शेयर बजार,९ अर्ब ३७ करोडकाे कारोबार

काठमाडौं,२९ असोज । साताको पाचाैँ कारोबार दिन बिहिबार शेयर बजार ६ अंकले घटेको छ । यस दिने बजार मापक नेप्से परिसूचक ०.३१ प्रतिशतले घटेर १९०१.८९अंकमा समेटिएको छ ।

यस दिन २८३ कम्पनीको शेयर कारोबार भएका छन् । जसमध्ये १५८ कम्पनीको शेयरमूल्य घटेको छ, ७१ वटाको बढेको छ भने बाँकी ६ वटाको शेयरमूल्यमा घटबढ भएको छैन । बिहिबार ३६ लाख ५८ हजार ५०७  कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३७ करोड ५२ लाख ४८ हजार ६० रुपैयाँकाे कारोबार भएको छ ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x