Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

टीकाको दिन उपत्यकामा नेपाल प्रहरीले निःशुल्क बस संचालन गर्ने

टीकाको दिन उपत्यकामा नेपाल प्रहरीले निःशुल्क बस संचालन गर्ने

काठमाडौं, ६ कात्तिक । नेपाल प्रहरीले दसैंको टीकाको दिन निःशुल्क बस संचालन गर्ने भएको छ।

प्रहरीले अघिल्ला वर्षमा तीन दिनसम्म निःशुल्क बस संचालन गर्दै आएको थियो। यसपटक भने दसैंको टीकाको दिन सार्वजनिक सवारी कम चल्ने भएकाले आम सर्वसाधरणको लागि दुईवटा बस संचालन गर्न लागेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले दुई वटा रुटमा बस संचालन गर्ने छ। रुट नम्बर १ मा रहेको बसले नक्साल, बालुवाटार, टिचिङ अस्पताल, चक्रपथ, नयाँबसपार्क, कलंकी, सातदोबाटो, जावलाखेल हुँदै जय नेपाल हलसम्म परिक्रमा गर्नेछ।

त्यस्तै रुट नम्बर २ को बस नक्साल, रातोपुल, गौशाला, कोटेश्वर, थिमि, सुर्यविनायकक हुँदै चाबहिल सुकेरधाराबाट बालुवाटार पुग्नेछ।

 

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *