Date

बुध, पुस १७, २०८१
Wed, January 1, 2025

सिद्धार्थ बैंककाे वार्षिक साधारणसभा मंसिर ५ गते

सिद्धार्थ बैंककाे वार्षिक साधारणसभा मंसिर ५ गते

काठमाडौं,२२ कात्तिक ।  सिद्धार्थ बैंककाे वार्षिक साधारणसभा तिहारपछि हुने भएकाे छ। बैंकले यहि मंसिर ५ गते बालुवाटारमा साधारणसभा राखेको हो।

बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने एजेण्डा साधारणसभा लैजाँदै छ। बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड रुपैयाँ छ।

बैंकले यसबाहेक उपयुक्त संस्थासँग मर्जर तथा एक्विजिसनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने अधिकार सञ्चालक समितिलाई दिने एजेण्डा पनि लैजाँदैछ।

 

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x