Date

शनि, जेष्ठ ५, २०८१
Sat, May 18, 2024

४७.७५ अंकले बढ्याे नेप्से, २ अर्ब १ कराेडकाे काराेबार

४७.७५ अंकले बढ्याे नेप्से, २ अर्ब १ कराेडकाे काराेबार

काठमाडौं,१० मंसिर । साताको पहिलाे कारोबार दिन साेमबार शेयर बजार ४७.७५ अंकले बढेको छ । यस दिने बजार मापक नेप्से परिसूचक २.५६ प्रतिशतले बढेर १९०७.९५ अंकमा समेटिएको छ ।

यस दिन २९४ कम्पनीको शेयर कारोबार भएका छन् । जसमध्ये २३ कम्पनीको शेयरमूल्य घटेको छ, २१४ वटाको बढेको छ भने बाँकी ३ वटाको शेयरमूल्यमा घटबढ भएको छैन । आइतबार ६५ लाख ३० हजार ६४३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १ करोड १७ लाख ६३ हजार ३५८ रुपैयाँकाे कारोबार भएको छ ।


 

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x