Date

बिहि, फाल्गुन १०, २०८०
Thu, February 22, 2024

सामान्य अंकले घट्याे नेप्से, काराेबार रकममा पनि गिरावट

सामान्य अंकले घट्याे नेप्से, काराेबार रकममा पनि गिरावट

काठमाडाैं, १२ मङ्सिर । मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक सानमन्य अंकले घटेकाे छ । आज नेप्से २.१७ अंकले घटेर एक हजार ८ सय ९४ दशमलब ५३ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज कारोबार रकम पनि घटेको छ । साेमबार एक अर्ब ७५ करोड ४७ लाखकाे  कारोबार भएकोमा आज एक अर्ब २८ करोड२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएकामध्ये १०२ कम्पनीको शेयरमूल्य बढेको छ भने १२६ कम्पनीकोे शेयरमूल्य घटेको छ । ११ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x