Date

शनि, माघ ५, २०८१
Sat, January 18, 2025

भूकम्प पीडित समुदायलाई एशियन पेन्टस्काे आर्थिक सहयोग

भूकम्प पीडित समुदायलाई एशियन पेन्टस्काे आर्थिक सहयोग

काठमाडाैं, १४ मंसिर । गत कार्तिक १७ मा जाजरकोट, रुकुम र आसपासका क्षेत्रहरूमा गएको ५.७ म्याग्निट्युडकोे भूकम्पबाट पिडितलाई राहत कोषद्वारा सहयोग गरेकाे छ ।

विपद् प्रभावित क्षेत्रमा सरकारको पुर्नस्थापना र पुर्ननिर्माणको प्रयासमा सहयोग पु¥याउन र विपद्बाट पीडितहरूलाई राहत उपलब्ध गराउन एशियन पेन्टस् नेपालले प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ।

उक्त चेक एशियन पेन्टस् नेपाल प्रालिका कन्ट्री डाइरेक्टर गोपाल कृष्णनद्वारा मंसिर १२ गते मंगलवार प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x