Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

सुनकाे मूल्य बढ्दा घट्याे चाँदी, आज कतिमा हुदैँछ काराेबार ?

सुनकाे मूल्य बढ्दा घट्याे चाँदी, आज कतिमा हुदैँछ काराेबार ?

काठमाडाैं, २१ मंसिर । बुधबार ८ सय रुपैयाँले घटेको सुनको मूल्य आजभने २ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रू एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रुपैयाँ निर्धारण गरिएकाे छ । बुधबार छापावाल सुन प्रतिताेला रू एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा एक लाख १७ हजार ८५० रुपैयाँ निर्धारण गरिएकाे थियाे ।

त्यसैगरी, आज चाँदीको मूल्यभने घटेकाे छ । बुधबार प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आजभने  १४ सय ६० रुपैयाँ निर्धारण गरिएकाे छ ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x