Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सरकारको बजेटमा सम्बृद्धिको सपना देखिएन ः नेता जोशी

सरकारको बजेटमा सम्बृद्धिको सपना देखिएन ः नेता जोशी

काठमाडौं, ८ आसर । पूर्व उद्योग मन्त्री एवं नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीले मुलुकको सम्बृद्धिका लागि सरकारले नीजि क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड दिए । राजधानीमा आज आयोजित एक कार्यक्रममा उनले सरकारको सम्बृद्ध मुलुक निर्माणको सपना नीजि क्षेत्रको सहकार्य विना सम्भवन रहेको भन्दै सो कुरामा जोड दिएका हुन ।

त्यस्तै उनले मुलुकमा लगानीमैत्री निर्माणसँगै स्वरोजगार सृजनामा पनि जोड दिए । युवाहरुलाई मुलुकभित्रै उद्यमशिल बनाउने तिर सरकारले ध्यान दिनुपर्ने पनि नेता जोशीको भनाई थियो । त्यसका लागि आवश्यक नीतिगत सुधार र प्रोत्साहन मुलक कार्यक्रम ल्याउनुपर्ने भएपनि सरकारले ल्याएको बजेट र नीति तथा कार्यक्रममा त्यस्तो नदेखिएको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x