Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

१९४५.५१ बिन्दुमा नेप्से, सर्किट लागेसँगै ४० मिनेटलाई बजार बन्द

१९४५.५१ बिन्दुमा नेप्से, सर्किट लागेसँगै ४० मिनेटलाई बजार बन्द

काठमाडाैं, २४ मंसिर । आइतबार सेयर बजार खुलेकाे आधा घण्टामै ९२.७३ अंकले बढेको छ। मौद्रिक नीतिमा लचकताको प्रभाव सेयर बजारमा देखिन थालेसँग बजारमा सकारात्मक सर्किट लागेकाे छ ।

बजार खुलेको पहिलो पाँच मिनेटमै ४ प्रतिशतले बढेपछि २० मिनेटका लागि बन्द भएकाे काराेबार लगत्तै  दोस्रो सर्किट ब्रेक लागेको हो।

याेसँगै बजार ४० मिनेटको लागि बन्द भएकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x