Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

नेप्से २.६० अंकले बढ्दा ३ अर्ब ९० करोडको कारोबार

नेप्से २.६० अंकले बढ्दा ३ अर्ब ९० करोडको कारोबार

काठमाडाैं, २७ मंसिर । साताको चाैथाे कारोबार दिन बुधबार शेयर बजार २.६० अंकले बढेको छ । यस दिने बजार मापक नेप्से परिसूचक ०.१३ प्रतिशतले बढेर १९८८.०४ अंकमा समेटिएको छ ।

यस दिन २९७ कम्पनीको शेयर कारोबार भएका छन् । जसमध्ये १०० कम्पनीको शेयरमूल्य घटेको छ, १३४ वटाको बढेको छ भने बाँकी ७ वटाको शेयरमूल्यमा घटबढ भएको छैन । बुधबार १ कराेड २० लाख ९५ हजार ५३९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार ५७० रुपैयाँकाे कारोबार भएको छ ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x