Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

ग्लाेबल आइएमई बैंककाे १७औँ वार्षिक साधारण सभा सम्पन्न

ग्लाेबल आइएमई बैंककाे १७औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं, २८ मंसिर । ग्लाेबल आइएमई बैंककाे १७औँ वार्षिक साधारण सभा सम्पन्न भएकाे छ ।

साे साधारण सभाले आफ्ना शेयरधनीहरूलाई चुक्ता पुँजीकाे ९ प्रतिशत लाभांश अर्थात् रू ३ अर्ब २१ कराेड ९३ लाख ९५ हजार ३६८ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ । साे मध्ये १ प्रतिशत बाेनस शेयर अर्थात् रू ३५ कराेड ७७ लाख १० हजार ५९६ र चुक्ता पुँजीकाे ८ प्रतिशत अर्थात् २ अर्ब ८६ कराेड १६ लाख ८४ हजार ७७२ नगद लाभांश वितरण गर्ने जानकारी साे साधारण सभामा बताइएकाे छ ।

समीक्षा अवधिसम्म कुल निक्षेप रू ४३ लाख ९३ हजार ४९० तथा कुल कर्जा रू ३७ लाख ४३ हजार ५६३ प्रवाह गर्दछ ।

ग्लाेबल आइएमई बैंकले राष्ट्रिय कर दिवस २०८०काे अवसरमा बैंक तथा वित्तिय संस्थाहरूमध्ये सबैभन्दा बढि कर तिर्ने बैंक बन्न सफल भएकाे छ ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x