Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बढ्याे अमेरिकी डलर, युराे र पाउण्डकाे मूल्य

बढ्याे अमेरिकी डलर, युराे र पाउण्डकाे मूल्य

काठमाडाैं, ११ पुस । बुधबार अमेरिकी डलरकाे भाउ बढेको छ। मंगलबार १ अमेरिकी डलरको खरिद दर १३२.७३ रुपैयाँ र बिक्री दर १३३.३३ रुपैयाँ रहेकाेमा आज खरिद दर १३२.८२ रुपैयाँ रहँदा बिक्री दर १३३.४२ रुपैयाँ कायम भएकाे छ ।

डलरसँगै आज युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि बढेकाे छ । आज १ युरोको खरिद दर १४६.२७ र बिक्री दर १४६.९४ रुपैयाँ कायम भएकाे छ।

मंगलबार युरोको खरिद दर १४६.२० रुपैयाँ र बिक्री दर १४६.८६ रुपैयाँ थियो ।

यस्तै आज पाउण्ड स्टर्लिङको खरिद दर १६८.६१ रुपैयाँ र बिक्री दर १६९.३७ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६९.५३ रुपैयाँ र बिक्री दर १६९.२९ रुपैयाँ थियो।

यस्तै आज कतारी रियालकाे खरिद दर ३६.४४ र बिक्रिदर ३६.६० रूपैयाँ रहेकाे छ भने युएइ दिरामकाे खरिद दर ३६.१७ र बिक्रिदर ३६.३३ रूपैयाँ रहेकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x