Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६५० रुपैयाँ

गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६५० रुपैयाँ

काठमाडाैं, १२ पुस । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष ०८०/०८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ५० रुपैयाँ निर्धारण गरेकाे हाे ।

सरकारले गत वर्षको भन्दा २ सय ९९ रुपैयाँ मूल्य बढाएर यसवर्षका लागि मूल्य निर्धारण गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

गत वर्ष गहुँको न्यूनतम समर्थन मूल्य ३ हजार ३ सय ५१ रुपैयाँ रहेको थियो ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x