Date

शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

आइतबार एकैदिन ताेलामा २००० रूपैयाँले बढ्याे सुनकाे मूल्य

आइतबार एकैदिन ताेलामा २००० रूपैयाँले बढ्याे सुनकाे मूल्य

काठमाडाैं, २० फागुन । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनकाे मूल्य ह्वात्तै बढेकाे छ । आज एकैदिन सुनकाे मुलय ताेलामा २ हजार रूपैयाँले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २० हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि तालामा २० रूपैयाँले बढेको छ।आइतबार चाँदी  प्रतितोला १४ सय १० रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएको थियाे ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *