Date

शनि, भदौ २२, २०८१
Sat, September 7, 2024

३ जना मन्त्री आजै सफत लिदै, को बन्ला नयाँ अर्थमन्त्री ?

३ जना मन्त्री आजै सफत लिदै, को बन्ला नयाँ अर्थमन्त्री ?

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् ।

जसका लागि नेकपा एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्याललाई मन्त्री बनाउने निर्णय गरेको छ । तर, उनीहरूले कुन मन्त्रालय पाउने भन्ने विषयमा निर्णय भने भइसकेको छैन ।

गिरी यसअघि स्वास्थ्यमन्त्री थिए भने उनी पर्वतबाट निर्वाचित सांसद हुन् । यस्तै, माओवादीबाट मन्त्री बन्न लागेका तामाङ नुवाकोट–१ बाट निर्वाचित भएका थिए ।

त्यस्तै, यसअघि श्रममन्त्री बनिसकेका अर्याल रास्वपाका समानुपातिक सांसद हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x