Date

शनि, बैशाख १, २०८१
Sat, April 13, 2024

नेप्सेमा सामान्य गिरावट, दुई अर्ब २९ करोडको कारोबार

नेप्सेमा सामान्य गिरावट,  दुई अर्ब २९ करोडको कारोबार

काठमाडौं, २० चैत । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ ।आज शेयर बजार परिसूचक नेप्से १ दशमलव ८५ अङ्कले घटेर दुई हजार १० दशमलव २१ विन्दुमा झरेको छ ।

आज तीन सय १२ कम्पनीको ६१ लाख ३१ हजार छ सय २१ कित्ता शेयर ४६ हजार दुई सय ३५ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब २९ करोड १६ लाख ४५ हजार पाँच सय ८५ बराबरको कारोबार भएको छ।

आज ज्योति विकास बैंक बोन्ड २०८७ को शेयर सबैभन्दा धेरै साढे ७ प्रतिशतले घटेको छ भने गुराँस लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x