Date

मङ्ल, असार ११, २०८१
Tue, June 25, 2024

सुनको मूल्य प्रतितोला १ लाख ३३ हजार रुपैयाँ

सुनको मूल्य प्रतितोला १ लाख ३३ हजार रुपैयाँ

काठमाडौं, २१ चैत । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेर हालसम्मकै उच्च भएको छ । मंगलबार प्रतितोला १ लाख ३१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार तोलामा १ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । यो मूल्य हालसम्मकै उच्च हो ।

बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३२ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ६ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x