Date

मङ्ल, जेष्ठ १५, २०८१
Tue, May 28, 2024

अब १ घण्टामै श्रम स्वीकृति

अब १ घण्टामै श्रम स्वीकृति

काठमाडौं, २५ चैत । अब १ घण्टामै श्रम स्वीकृति पाइने भएको छ । श्रम कार्यालयलले १ घण्टा भित्रै श्रम स्वीकृति वितरण गर्ने श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन् ।

श्रम स्वीकृतिका लागि कार्यलय धाउनु नपर्ने तथा घरबाटै सजिलोसँग मोबाइलबाटै श्रमको लागि आवेदन दिन सकिने बताए । उनले भने, ‘आवश्यक प्रक्रिया र कागजात पुरा भएको एक घण्टामा मोबाइलमै श्रम स्वीकृतिको प्रमाण पत्र हातमै आउँछ ।’

यसका साथै श्रम कार्यालयमा अब सेवाग्राहीको समस्या सामाधानको लागि सहायता कक्ष समेत स्थापना गरिने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x