Date

मङ्ल, पुस १, २०८२
Tue, December 16, 2025

बुधबार ताेलामा २७०० रूपैयाँले घट्याे सुनकाे मूल्य

बुधबार ताेलामा २७०० रूपैयाँले घट्याे सुनकाे मूल्य

काठमाडौं, १९ वैशाख। मंगलबार स्थिर रहेकाे सुनकाे मूल्यमा बुधबार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकै दिन सुनकाे मूल्य ताेलामा २७०० रूपैयाँले घटेकाे हाे।

मंगलबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतिताेला १ लाख ३४ हजार ५०० रुपैयाँ कायम भएकाे छ ।

यस्तै मंगलबार १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएकाे तेजावी सुनकाे मूल्य  आज प्रतिताेला १ लाख ३३ हजार ८५० रूपैयाँ निर्धारण भएकाे छ ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि ताेलामा २० रुपैयाँले घट्दै १ हजार ६ सय ३० रुपैयाँ कायम भएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *