Date

मङ्ल, असार ११, २०८१
Tue, June 25, 2024

झिनो अंकले बढ्याे नेप्से, ४ अर्ब २३ करोडकाे काराेबार

झिनो अंकले बढ्याे नेप्से, ४ अर्ब २३ करोडकाे काराेबार

काठमाडाैं, ३ जेठ । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से झिनो अंकले बढेकाे छ । आज नेप्से परिसूचक शुन्य दशमलव ७९ अंकले बढेर २०१८ दशमलव ७६को विन्दुमा पुगेको हो ।

आज ३१५ कम्पनीका ८२ लाख ८२ हजार ५ सय ५६ कित्ता सेयर ४ अर्ब २३ करोड ३८ लाख १६ हजार ४ सय ३ रुपैयाँमा खरिद बिक्री भएको छ ।

बुधबार १०३ कम्पनीको सेयर मूल्य बढेको र १३९ वटाको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x