Date

शुक्र, मंसिर ७, २०८१
Fri, November 22, 2024

वैशाखमा मात्र ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गए

वैशाखमा मात्र ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गए

काठमाडाैं, ९ जेठ । चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा ६ लाखभन्दा बढी व्यक्ति वैदेशिक रोजगारीका लागि बाहिरिएका छन् ।वैदेशिक रोजगार विभाग वैशाखसम्म वैदेशिक रोजगारीमा जान ६ लाख ९ हजार ७०५ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका हुन् ।

वैशाखमा मात्र ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । जसमा ६४ हजार १० पुरुष रहेका छन् भने ६ हजार ६२७ महिला छन् ।

गत आर्थिक वर्ष २०७९/८० मा रोजगारीका लागि विदेश जानेको संख्या सात लाख थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x