Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

३.९७ अंकले घट्याे नेप्से परिसूचक, ४ अर्बकाे काराेबार

३.९७ अंकले घट्याे नेप्से परिसूचक, ४ अर्बकाे काराेबार

काठमाडाैं, २१ जेठ । साताकाे दाेस्राे काराेबार दिन साेमबार  नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक घटेकाे छ। नेप्से परिसूचक आज ३.९७ अंकले घटेर  २ हजार ७९ दशमलव ०७ को विन्दुमा पुगेको हो ।

यसदिन ८८ लाख २० हजार ४८२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब रुपैयाँ बराबरको काराेबार भएकाे छ ।

आज काराेबार भएकाे बजारमा ११० कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने १२९ काे सेयर मूल्य घटेकाे छ  यस्तै ८ कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x