Date

शुक्र, पुस २६, २०८१
Fri, January 10, 2025

घरजग्गा काराेबारमा वृद्धि, जेठमा ४ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन

घरजग्गा काराेबारमा वृद्धि, जेठमा ४ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन

काठमाडौं, ३ असार । जेठमा घर जग्गा कारोबारमा सामान्य सुधार देखिएको छ ।भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार जेठ महिनामा ६१ हजार १६१ वटा लिखत पारित भएको छ ।

गएको बैशाखमा ४९ हजास ७८२ वटा लिखत पारित भएका थिए ।बैशाखको तुलनामा जेठमा ११ हजार ३७९ वटा बढी लिखत पारित भएको छ ।

कारोबारमा वृद्धि भएसँगै राजस्व समेत बढेको छ । देशभरका मालपोत कार्यालयहरुले जेठमा ४ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन गरेका छन् । बैशाखको तुलनामा ४७ करोड ५४ लाख बढी राजस्व संकलन भएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x