Date

मङ्ल, साउन १, २०८१
Tue, July 16, 2024

नेप्सेमा झिनाे सुधार, ३ अर्ब ४० करोडकाे काराेबार

नेप्सेमा झिनाे सुधार, ३ अर्ब ४० करोडकाे काराेबार

काठमाडाैं, ५ असार ।   बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्से झिनाे अंकले बढेकाे छ । आज नेप्से परिसूचक १.२७ अंकले बढेर २०७८.७६ विन्दुमा पुगेको छ ।

बुधबार नेप्सेमा कारोबार भएका ३०८ वटा कम्पनीको ७२ लाख ९ हजार कित्ता सेयर खरिदबिक्री भई तीन अर्ब ४० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

आज कम्पनीको शेयर कारोबार हुँदा १३५ कम्पनीको शेयर मूल्य बढेको छ भने १०४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x