Date

बुध, कार्तिक २१, २०८१
Wed, November 6, 2024

साताको पहिलो कारोबार दिन आइतबार दाेहाेराे अंकले बढ्याे नेप्से

साताको पहिलो कारोबार दिन आइतबार दाेहाेराे अंकले बढ्याे नेप्से

काठमाडाैं, २३ असार । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक दाेहाेराे अंकले बढेकाे छ । आज नेप्से परिसूचक २१.२७ अंकले बढेर २१ सय ४० दशमलव ९७ विन्दुमा बन्द भएको हो।

नेप्से परिसूचक बढेपनि आज कारोबार रकम भने घटेकाे छ । यस दिन ३२५ वटा धितोपत्रको एक करोड ४० लाख १४ हजार ६२२ कित्ता सेयर किनबेच हुँदा छ अर्ब २९ लाख ३१ हजार ८५४ रूपैयाँको सेयर कारोबार भएको छ। गत बिहीबार छ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९८० रूपैयाँको सेयर कारोबार भएको थियाे।

आइतबार १५० कम्पनीको सेयर मूल्य बढेको छ भने ८२ वटाको घटेको छ। यस्तै, १५ कम्पनीको मूल्य स्थिर रहेको छ। यसदिन सिइडिबी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ५।२५ प्रतिशतले बढेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x