Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सेयर बजारमा हरियाली, १.६९ प्रतिशतले बढ्याे बैंकिङ समुह

सेयर बजारमा हरियाली, १.६९ प्रतिशतले बढ्याे बैंकिङ समुह

काठमाडाैं, २६ असार । बुधबार सेयर काराेबार मापक नेप्से परिसूचक दाेहाेराे अंकले बढेकाे छ । बुधबार नेप्से परिसुचक २३.२५ अंकले बढेर २१७५.४० विन्दुमा बन्द भएको छ ।

यसदिन कुल १९४ कम्पनीको सेयर मूल्य बढेकाे छने ४६ कम्पनीको मूल्य घटेकाे छ । यस्तै ५ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज कुल १ करोड ५२ लाख ९६ हजार ७३९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७४ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबै उपसमुह बढ्दा विकास बैंक उपसमुह भने शुन्य दशमलव २९ प्रतिशतले घटेको छ भने सबैभन्दा बढी बैंकिङ समुह १.६९ प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x